Logo

केपी ओली कप: बागमतीलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । त्रिभुवन आर्मी क्लबले पोखरामा जारी केपी ओली टि-२० कपको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । आर्मीले उपाधिको लागि दोस्रो सेमिफाइनलमा मधेश र एपिएफबीचको विजेतासँग खेल्नेछ । टस जितेर पहिला ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित ओभरमा सात विकेट गुमाउँदै १२७ रन बनायो । बागमतीका लागि गौरव खड्काले…