Logo

धुर्मुस-सुन्तली फाउन्डेसनले अलपत्र छोडेको गौमत बुद्ध रंगशाला वाग्मती प्रदेश सरकारले बनाउने

काठमाडाैं । धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्न नसकेपछि अलपत्र अवस्थामा रहेको चितवनस्थित गौतम बुद्ध त्रिकेट रंगशाला वाग्मती प्रदेश सरकारले बनाउने भएकाे छ । मंगलबार हेटौंडामा प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच भएको बैठकमा रंगशाला निर्माणका लागि आवश्यक लगानी वागमती प्रदेश सरकारले गर्ने सहमति भएको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित भरतपुर महानगरका मेयर रेणु दाहालको उपस्थितिमा भएको निर्णय…