Logo

संसद् छलेर कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोडको बजेट (पूर्णपाठ)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष  २०८०-८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अध्यादेशमार्फत ल्याएको बजेट आर्थिक मामिला मन्त्रालयको सभाहलमा वाचन गरेका हुन् । बजेट पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४…