Logo

कोशी प्रदेश सरकार र पहिचानवादी आन्दोलनकारीबीच वार्ता जारी

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच वार्ता विराटनगरमा जारी छ । सोमबार बिहान पौने १० बजे विराटनगरको विग होटलमा दुईपक्षबीच वार्ता सुरू भएको हो । वार्ताअघि दुबै पक्षका वार्ता टोलीले छुट्टाछुट्टै छलफल गरेका थिए । सरकारको तर्फबाट खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद…