काठमाडौं । सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले समर्थन फिर्ता लिएसँगै कोशी प्रदेश सरकार अल्पमतमा परेको छ । संघसहित अन्य सबै प्रदेशमा प्रतिपक्षमा पुगेको नेकपा एमालेको बिँडो थामिरहेको हिक्मत कार्की नेतृत्वको कोशी सरकार पनि अल्पमतमा परेको हो । राष्ट्रपति निर्वाचनसँगै केन्द्रमा परिवर्तन भएको समीकरण अनुसारकै सरकार गठनको प्रयास भएको लामो…