Logo

गण्डकी प्रदेश : कांग्रेसका मुख्यमन्त्रीले मागे एमाले र राप्रपासँग विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रमुख विपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यसँग पनि विश्वासको मत मागेका छन् । उनले आफू दलीय स्वार्थ भन्दा माथि रहेर काम गर्ने भन्दै एमाले र राप्रपासँग पनि विश्वासको मत मागेका हुन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डे माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री…