Logo

कोशी प्रदेश

एमाले कोशी संसदीय दलको उपनेतामा रामबहादुर राना र सचेतकमा सिर्जना राई नियुक्त



नेकपा एमाले कोशी प्रदेशको संसदीय दलको उपनेतामा रामबहादुर राना मगर नियुक्त भएका छन ।

संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री हिक्मत कार्कीले उनलाई उपनेतामा मनोनीत गरेका हुन्। यस्तै, सचेतकमा सिर्जना राई नियुक्त भएकी छिन् ।

भोजपुरबाट समानुपातिकबाट सांसद बनेकी राई सचेतक बनेकी हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार ०९:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।