काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सर्बोच्च अदालतले अहिलेसम्म फौसला गरेका निर्णको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । काठमाडौं महानगरपालिकाले सिंहदरबार, शितल निवासलगायतका स्थानको फोहोर नउठाएपछि सर्बोच्च अदालतमा मुद्वा परेको थियो । उक्त मुद्वाको फैसलामा तीनदिनभित्र फोहोर नउठाएका क्षेत्रको फाहोर उठाउन सर्बोच्च अदालतले आदेश दिएको थियो । मेयर बालेनले भने सिंहदरबारलगायतका स्थानको फोहोर नउठाउने…