Logo

बागमती प्रदेशका प्रमुख समक्ष मानवअधिकार आयोगले बुझायो प्रतिवेदन

हेटाैंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राष्ट्रिय मानवअधिकार आयोग, बागमती प्रदेश कार्यालय, हेटौँडाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रदेश प्रमुख शर्मालाई आयोग प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले नेपालको संविधानको २९४ को उपधारा ३ बमोजिम आज दोस्रो वार्षिक प्रतिवेदन पेश गरेका हुन् । आयोगले बुझाएको प्रतिवेदनमा आयोगको बागमती प्रदेश…