वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि सत्ता गठबन्धनलाई स्पष्ट बहुमत प्रदेश १, मधेस र लुम्बिनीमा बहुमत जुटाउन गठबन्धन र एमाले दुवैको कसरत काठमाडौं । प्रत्यक्षतर्फको अन्तिम नतिजा र समानुपातिकतर्फको सम्भावित सिट संख्या स्पष्ट भएसँगै प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि कसरत सुरु भएको छ । आकांक्षीहरूले सम्बन्धित दलका शीर्ष नेतालाई भेटेर मुख्यमन्त्री बन्ने दौड थालेका…