विराटनगर । प्रदेश नम्बर १ सरकारले प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्ने भएको छ । मंगलबार मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले ‘प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने’ निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरेका अनुसार, बैठकले आन्तरिक…