Logo

कोशी प्रदेश

प्रदेश १ का स्वास्थमन्त्री यादवले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर



विराटनगर । प्रदेश १ का स्वास्थमन्त्री जयराम यादवले आफ्फ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएका छन् ।

मन्त्री यादवले दुवै तस्बिर हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर राखेका छन् ।

आइततबार कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाउँदै मन्त्री यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीको तस्बिर राखिएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आईतवार १७:२९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।