Logo

राजस्व संकलन र खर्च दुवैमा कर्णाली कमजोर, अनुदानसमेत फिर्ता

सुर्खेत । संघीय सरकारको अनुदानमा चलेको कर्णाली प्रदेशको आफ्नो आम्दानी भने नगन्य मात्रामा रहेको छ ।  साढे चार वर्षसम्म प्रदेशको आन्तरिक आय निकै कम रहेको प्रदेशमा संघीय सरकारले दिएको अनुदानसमेत खर्च नगरी फिर्ता हुने गरेको छ ।  विगत तीन वर्षमा संघीय सरकारबाट कर्णालीले विभिन्न तीन शीर्षकमा १७ अर्ब तीन करोड ६१ लाख आठ हजार बजेट अनुदान…