कैलाली । कैलालीका जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । जनप्रतिनिधिले पदभार ग्रहणसँगै पालिका विकासका लागि महत्वपूर्ण निर्णय गरेका छन् । कैलालीमा एकमात्र महिला प्रमुख रहेको लम्कीचुहा नगरपालिकाले छोरी जन्माउने आमालाई रु दुई हजार प्रोत्साहन भत्ता दिइने निर्णय गरेको छ । कैलालीको लम्कीचुहा, धनगढी महानगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका लगायतका क्षेत्रमा जनप्रतिनिधिले सोमबार पदभारसमेत ग्रहण गरेका…