पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेलाई कसैले पनि हराउन नसक्ने बताएका छन् । वुधबार नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटिको आयोजना तथा प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको व्यवस्थापनमा पोखरामा आयोजित स्थानीय तह निर्वाचन केन्द्रीत प्रचार भेलामा बोल्दै गुरुङले यस्तो बताएका हुन् । उनले जनताको हितमा उल्लेख्य काम गर्दै अगाडी बढेको एमालेको…