ओखलढुंगा । स्थानीय तहको निर्वाचन आउन ३७ दिन मात्र बाँकी छ । देशका हरेक गाउँबस्तीहरुमा चुनावी माहोल तातेको छ । प्रायः सबै राजनीतिक दलका शीर्ष नेताहरु गाउँ गाउँ पुेगर जनतामाझ आफ्ना एजेण्डाहरु पस्कदै छन् भने टिकट व्यवस्थापनको चटारो पनि उत्तिकै छ । जिल्ला देखि पालिकास्तर सम्म पार्टीका बैठकहरू बस्ने र योजना बनाउनमा दलहरु व्यस्त छन्…