पोखरा । गण्डकी प्रदेश सरकारले मातहतका लागि आवश्यक गाडी खरिदको मापदण्ड तयार गरेको छ । फागुन ३० गते बसेको बैठकले सवारी साधनको मापदण्ड अध्ययन प्रतिवेदन पास गरेको छ । गाडीको खरिद र उपयोगितामा एकरूपता ल्याउने तथा मितव्ययिता अपनाउन मापदण्ड तोकिएको हो । यसअघि गाडीको मूल्य अनुसार खरिद गर्ने गरेकोमा अव क्षमताका आधारमा खरिद व्यवस्था मिलाइएको…