जनकपुरधाम । जनकपुरधाम मिथिला नाट्यकला परिषद् (मिना) ले होली पर्वको अवसरमा प्रदान गर्दै आएको महामूर्खको उपाधि यस वर्ष मधेश प्रदेशका नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई दिएको छ । मिथिला काला सांस्कृतिकको क्षेत्रमा लामो समयदेखि कार्यरत रहेको मिनापले होली पर्वको पूर्व सन्धयामा एक कार्यक्रमबीच उपाध्यक्ष झालाई महामूर्खको उपाधि दिएको हो । होली पर्वको पूर्व सन्धयामा…