Logo

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या सात हजार दुई १८ पुग्यो

प्रदेश ५मा कोरोना संक्रमितको संख्या सात हजार दुई सय १८ नाघेको छ । यहाका तीन जिल्लामा संक्रमितको संख्या एक हजार भन्दा पनि बढी छ । प्रदेशमा संक्रमित मध्ये एक हजार सात सय १७ जना उपचाररत छन् । यस प्रदेशमा कोरोना संक्रमित ४१ जनाको मृत्यु भएको छ ।  प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तंथ्याक अनुसार यहाँ निको…