Logo

मार्न खोज्नेसँग ‘मिलापत्र’

आर्थिक असुरक्षा, पारिवारिक र सामाजिक बाध्यताका कारण आफ्नो ज्यान लिन तम्सने लोग्ने र उसका परिवारका सदस्यसँग प्रहरीसामु मिलापत्र गर्न बाध्य छन् हिंसा पीडित महिला । पूर्वी पहाडी जिल्लाहरू ओखलढुङ्गा, खोटाङ र सोलुका गाउँ–गाउँको पीडा । (पीडितको परिचय नखुलोस् भनेर समाचारमा हिंसा पीडित महिलालाई फूलको र उनका श्रीमान्लाई रूखको नाम (थर वास्तविक) दिइएको छ ।) ओखलढुङ्गाकी…