Logo

‘पत्रकार इन्द्र लोहनीको आमा मिडियामा सबै नेतालाई आछु आछु पार्थियो, आज यो संसारमा नहुँदा हामीलाई कसैले चिन्दैनन्’

झण्डै ११ बर्षअघि हृदयाघातका कारण निधन भएका इन्द्र लोहनीलाई टिभी टक शोका लोकप्रिय प्रस्तोता र सर्वोच्चका अधिवक्ताका रुपमा त्यसताका धेरैले चिनेका थिए । तर पछिल्लो पुस्ताका लागि उनको नाम गुमनाम प्रायः छ । तर उनलाई जान्नेहरु टेलिभिजन टक सो मा यतिको आटि र खरो बहस गर्ने आजसम्म नभेटिएको स्विकार गर्छन् । यतिमात्र हैन, उनले सोधेको…