Logo

सुदूरपश्चिम प्रदेश सभामा नयाँ डिजिटल प्रविधि जडान

सुदूरपश्चिम प्रदेश सभामा नयाँ डिजिटल प्रविधि जडान गरिएको छ । प्रदेश सभा सचिवालयले प्रदेश सभा भवनमा राखिएको मेनुवल प्रविधि हटाएर डिजिटल प्रविधि जडान गरेको हो । प्रदेश सभाले आइतबार आयोजना गरेको सञ्चारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभामा डिजिटल प्रविधि जडान भएको बताए । उनले माइक, अडियो-भिडियो रेकर्डिङ, साउण्ड सिस्टम, डिस्प्ले बोर्ड, कम्प्युटर, मिक्चर…