Logo

एकै घरका दुई दाजुभाइ राष्ट्रियसभा सांसदको चुनावमा

आगामी माघ ९ गते हुने राष्ट्रियसभा सांसदको लागि एकैघरका दुई दाजुभाई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । आइतबार मनोनयन दर्ता गर्दै एकै परिवारका दुई दाजुभाइबीच प्रतिस्पर्धा गर्ने भएका छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका घर भएका अनिरुद्र सिंह यादव र उनका भाइ मृगेन्द्र सिंह यादवबीच प्रतिस्पर्धा हुन लागेको हो । दाजु अनिरुद्र समाजवादी पार्टीबाट र भाइ मृगेन्द्र…