सुदूरपश्चिम प्रदेशमा मानव बेचविखनका घटना बर्षेनी बढ्दै गैरहेका छन् । यसको नियन्त्रणका लागी विभिन्न सरकारी तथा गैरसरकारी निकायहरु अभियाननै निकालेर लागेपनि उनीहरुको प्रयास प्रभावकारी वन्न सकेको छैन । कात्तिक २१ गते राती जिल्ला प्रहरी कार्यालय कैलालीले बेचबिखनमा परेकी ४ युवतीको उद्धार गर्यो । प्रहरी बेचबिखनमा संलग्न चितवनकी ३९ बर्षीय सपना प्रजापतिलाई पनि पक्राउ गर्न सफल…