Logo

बस र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु

पुर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । जिल्लाप्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका १० पहलमानपुरमा आइतबार साँझबस र मोटरसाईकल एक आपसमाठोक्किदा मोटरसाईकल चालक घोडाघोडी १० का ४० बर्षिय रामबहादुर चौधरीको मृत्यु भएको बताएको हो । चौधरीको मृत्यु पछि आफन्तहरुले विरोधमा राजमार्ग अवरुद्ध पारेकाहुन् । पश्चिम बाट पुर्व…