Logo

बाढी–डुबानबाट प्रभावित जिल्लामा दैनिक ८ देखि १० जना उपचारका लागि भर्ना

बाढी र डुबानबाट प्रभावित जिल्लामा सर्पदंशसँगै झाडापखाला, मलेरिया, डेंगु जस्ता रोगको जोखिम बढेको छ । कोशी अञ्चल अस्पतालमा अहिले दैनिक ८ देखि १० जना सर्पदंशका बिरामी उपचारका लागि भर्ना हुने गरेका छन् । स्वास्थ्य मन्त्रालयले एन्टिस्नेक भेनमसहित प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटाएको जनाएको छ । टोलीले महिला स्वास्थ्य स्वंयमसेविकासँग समन्वय गरी पानी शुद्ध गर्ने औषधि वितरण…