Logo

हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई डेढ लाख राहात दिने सुदुरपश्चिम सरकारको निर्णय

सुदुरपश्चिम प्रदेश सरकारले बिहिबारको हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई डेढ लाख राहात दिने निर्णय गरेको छ। आईतवार बसेको मन्त्रीपरिषद बैठकले हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई राहात स्वरुप डेढ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन मन्त्री प्रकाश शाहले जानकारी दिए। यस्तै हावाहुरीले घरमा पुर्ण क्षती पुगेका परिवारलाई क्षतीपुर्ती स्वरुप २० हजारका दरले राहात वितरण…