नेपाली कांग्रेस गुल्मीको पार्टी कार्यालय बिपि स्मृति भवन सदरमुकाम तम्घासमा अन्तरक्रिया तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला संघ जिल्ला कार्य समिति गुल्मी तथा नेपाल महिला संघ रेसुङ्गा नगर कार्य समिति गुल्मीको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो । नेपाली कांग्रेसको नेतृ तथा प्रजातान्त्रिक आन्दोलनकी योद्धा एवं निडर व्यक्तित्व शैलजा आर्चायको १० औँ…