रौतहटको राजपुर नगरपालिकाका मेयर शेख शकिल अख्तरमाथि स्थानीय युवाहरुले कुटपिट गरेर घाईते बनाएका छन् । मेयर अख्तर गाउँकै महमुदिया मस्जिदमा मंगलबार राति नेमाज पढ्दै गरेको अवस्थामा स्थानीय २० बर्षिय युवक शेख काशिम सहित चार जना युवाहरुको समुहले कुटपिट गरेका हुन्। ईदमा कार्यक्रम गर्नका लागि स्थानीय युवाहरुले मेयर अख्तर सँग चन्दा सहयोग माँग गरेका थिए। ईदको…