Logo

आज बागमती प्रदेशसभा बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रदेश सरकारले गत असार १ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट तथा कार्यक्रम माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा सांसदहरूले बजेटमाथि धारणा राख्नेछन् । बागमती सरकारले आगामी…