Logo

गण्डकीमा एमालेका खगराज अधिकारीकाे ‘मुख्यमन्त्री’ पद धराप, नियुक्ति र मत लिएको प्रक्रिया नै खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति तथा विश्वासको मत लिएको प्रक्रियालाई खारेज गरेको छ । सभामुखको समेत समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएको र विश्वासको मतसमेत दिएको भन्दै उनको नियुक्तिलगायतका प्रक्रिया बदर गर्न कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए । न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त…