Logo

मधेसको मुख्यमन्त्रीमा कृष्ण यादवको दाबी पेस

काठमाडौं । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष दाबी पेस गरेका छन् । ७ दलको बहुमतसहित कांग्रेस सांसद कृष्णप्रसाद यादवलाई मधेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको हो । प्रदेश प्रमुखबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा…