जनकपुरधाम। जानकी मन्दिर प्राङ्गणमा राम र जानकीको वैवाहिक कार्यक्रम सुरु भएको छ । मिथिला परम्परा अनुसार वैवाहिक कार्यक्रम रातभर चल्नेछ। विवाह पञ्चमीको अवसरमा जानकी मन्दिर बेहुली झै सिंगारिएको छ । सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको मुख्यदिन आज त्रेया युगमा भए जस्तै राम र जानकीको विवाह गर्ने प्रचलन छ । जानकी मन्दिरमा साँझदेखि वैदिक परम्परा अनुसार …