Logo

मधेस सरकार गठनविरूद्ध दायर रिट न्यायाधीश ढुङ्गानाको इजलासमा

काठमाडौं । मधेस प्रदेश सरकार गठनविरूद्ध दायर भएको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा दुई वटा रिट सुनुवाइका लागि पेसी तोकिएको हो । रकीप्रसाद साह र अर्जुन साहले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको मधेसको सरकार असंवैधानिक भएको दावी गर्दै रिट दायर गरेका थिए…