काठमाडाैं । मधेस प्रदेशका समाजिक अभियन्ता कृष्ण मोहन सहनीले हालै नियुक्त भएका मुख्यमन्त्री जितेन्द्र सोनलमाथि गम्भीर आरोप लगाउँदै मधेस प्रदेशको नेतृत्वमा नैतिकताविहीन व्यक्तिलाई पुर्याउनु प्रदेशकै दुर्भाग्य भएको बताएका छन्। उनका अनुसार तीन कार्यकालदेखि निरन्तर सत्ता सञ्चालनमा रहेर पनि आम नागरिकका पक्षमा ठोस काम गर्न असफल व्यक्तिलाई फेरि नेतृत्वमा ल्याउनु मधेस प्रदेशको गरिमामाथिको प्रहार हो। अभियन्ता…