महोत्तरी । महोत्तरीको र्दिबास नगरपालिकाका जनप्रतिनिधिले आफ्नो पदावधिको उत्तराद्र्धमा आएर नदीमा हुँदै आएको अवैध दोहन निस्तेज गर्ने प्रतिबद्धता जनाएका छन् । नगरक्षेत्रका नदीबाट कानुनविपरीत बालुवा, ढुङ्गा उत्खनन गरी निर्यात गर्दै आएका कारण खोला तथा नदी दोहनलाई निस्तेज पार्ने प्रतिबद्धता जनाएका हुन् । अवैधरूपले सञ्चालनमा ल्याइएका क्रसर उद्योग समेत तत्काल बन्द गरिने नगरप्रमुख विदुरकुमार कार्कीले प्रतिबद्धता…