Logo

युवा नेता राजुदिन बाबुले गरे सरसफाईकर्मीहरुलाई लत्ता कपडा सहयोग

बीरगंज महानगरपालिका वडा नं. ८ अन्तर्गत रहेका सरसफाई कामदार पुरुष र महिलाहरुले वडालाई सफा सुथरा गर्नमा दिनोरात खटिरहेकालाई लत्ता कपडा सहयोग गरेका हुन् । समय समयमा जनता समाजवादी पार्टीका युवा नेता राजुदिन बाबुले उनीहरुलाई खाद्यान्न र अन्य समाग्री पनि सहयोग गरेका थिए । आज आफनो निवासबाट नै सरसफाईकर्मीहरुलाई बोलाई सो सहयोग गर्नु भएको हो ।…