काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आफ्नो प्रचार प्रसारलाई तडकभड्क बिना अगाडि बढाएका छन् । घरदैलो र चुनावी कार्यक्रममा थापालाई मतदाताले जितको शुभकामना दिने गरेका छन् । थापालाई मतदाताहरूले ठाउँ–ठाउँमा फूलमालाले समेत स्वागत गर्ने गरेका छन् । सभापति थापाले उम्मेदवारी दिएपछि भक्तपुरको क्षेत्र नं. २ मा मतदाताहरूमा उत्साह थपिएको छ । नेपाल तरुण…