Logo

वडा अध्यक्ष हारेकै ठाउँमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता

काठमाडौं । प्रदेश सभा सदस्य उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेश सभा १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । छविसपाथिभरा गाउँपालिकाका वडा नम्बर १,२,३ र ४ को मत गनिसक्दा एमालेका उम्मेदवार दमन भण्डारीले आफ्नो अग्रता फराकिलो पार्दै लगेका छन् । एमाले केन्द्रीय सदस्य ऐन महरले दिएको जानकारी अनुसार ४ वडाको मत गनिसक्दा एमालेका भण्डारीले १२६३ र नेपाली…