Logo

सुदूरपश्चिम : पुन: मतदानकाे विषयमा सहमति नजुटेपछि सभामुखको निर्वाचन अनिश्चित

धनगढी । दलहरुबीच पुन: मतदानकाे विषयमा सहमति नजुटेपछि सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन अनिश्चित बनेको छ । बिहीबार भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि शुक्रबार बिहान ११ बजे पुनः मतदान गर्ने समय तोकिएको थियो । तर बिहान बसेको सर्वदलीय बैठकमा पुनः मतदानबारे दलहरुबीच सहमति हुन नसकेकाे हाे । त्यसपछि प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि…