Logo

झापामा लागुऔषध कारोवार रोक्न समुदाय प्रहरी साझेदारी कार्यक्रम

झापामा लागुऔषध प्रयोगकर्ता बढेपछि नेपाल प्रहरीले लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले हरेक वर्ष झापामा लागुऔषध दुव्र्यसनी ११ प्रतिशतले बढ्दै गएको जनाउँदै लागुऔषध दुव्र्यसन रोक्न समुदाय साझेदारी कार्यक्रम शुरु गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । झापामा चालु आर्थिक वर्षको छ महिनामा सात महिलासहित ९५…