Logo

लोकप्रिय गायक सुनिल गिरीको अर्को नयाँ गीत ‘रोगै पिरती’ सार्वजनिक (भिडियाे)

लोकप्रिय गायक सुनिल गिरीको नयाँ गीत रोगै पिरतीको म्यूजिक भिडियो सार्वजनिक भएको छ । तनहुँ आसपासका स्थानमा गाउँले परिवेशमा तयार पारिएको भिडियो हेर्दा हरेक प्रेमील जोडीले आफ्नो वैशाँलु उमेरमा बिताएको प्रेम र विछोडका विभिन्न चरणहरुलाई जीवन्त शैलीमा भिडियोमा प्रस्तुत गर्न निर्देशक अनिलकृष्ण मानन्धर सफल देखिएका छन् । सार्वजनिक गीतमा गायक गिरीले सुन्दरी मोडल सदिक्षा क्षेत्रीसँग…