काठमाडौं । दीपेन्द्र के। खनालको निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’को ट्रेलर रिलिज भएको छ । दर्शकमाझ प्रतीक्षित बनेको यो फिल्मको ट्रेलरमा फिल्मकी मुख्य कलाकार स्वस्तिमा खड्का कर्णाली ‘लुक्स’मा देखिएकी छन् । कर्णालीको जीवनसंघर्ष, रहनसहन, श्रीमान् वैदेशिक रोजगारीमा गएपछि भोग्नु परेको पीडा, उनको संघीय राजधानी काठमाडौंसम्मको यात्रा ट्रेलरमा देखाइएको छ । कर्णाली क्षेत्रको कथा भन्ने फिल्ममा…