Logo

ठमेलको क्लबमा सञ्चालकमाथि कुटपिट गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौंको ठमेलस्थित ओम्निया क्लबका सञ्चालकमाथि कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। कुटपिट गरेको आरोपमा शुक्रबार पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। पक्राउ पर्नेमा नुवाकोटको ककनीका ३३ वर्षीय सानुभाइ भन्ने युवराज गुरूङ, टोखा नगरपालिका-१० का ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, दमौलीकै…