काठमाडौं। गरिमा कम्पनीको सञ्चालक समिति हेरफेर भएको छ ।
गरिमा कम्पनकिो सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा महेशप्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन् । यस्त गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादवकुमार श्रेष्ठ र रमाकान्त बरालको राजीनामा स्वीकृत भएको छ । गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी रामप्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकको रुपमा नियुक्त भएका छन् ।
अब कम्पनीको सञ्चालक समितिमा दिपक पाण्डेय अध्यक्ष, माधवप्रसाद उपाध्याय, अनिल श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनिल रेग्मी सञ्चालक रहेका छन भने स्वतन्त्र सञ्चालकका रुपमा महेशप्रसाद काफ्ले र नगीमा श्रेष्ठ सञ्चालकको आजबाट रुपमा जोडिएका छन् ।





















प्रतिक्रिया