Logo

देशको दुर्भाग्य बनिरहेका राजनीतिक पात्रसँग अब कांग्रेसले सहकार्य नगरेकै राम्रो : आनन्द विष्ट

आनन्द विष्ट नेपाली कांग्रेसका प्रभावशाली नेता हुन्। कांग्रेसको पूर्वआमन्त्रीत केन्द्रीय सदस्यसमेत रहेका विष्ट नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापतिको जिम्मेवारीमा छन्। डोटी जन्मघर भई न्यूयोर्कमा बस्दै आएका विष्टले प्रवासमा पार्टीका गतिविधिहरूलाई क्रियाशील पार्दै आएका छन्। बाह्य देशसँग पार्टीको कूटनीतिक सम्बन्धलाई बलियो तुल्याउन पनि उनको अहम भूमिका छ। विष्टले त्यतिमात्र नभएर मुलुक विभिन्न दैविक विपत्तिमा पर्दा आर्थिक…