काठमाडौं । देशभर संजाल विस्तार गरिरहेको होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले जेनजी आन्दोलनका कारण पर्यटन एवम होटल क्षेत्रमा गम्भीर असर पुर्याएको बताएका छन् । उनले आफ्ना देशभरका चेन होटलहरुमा करिब पाँच करोड रुपैंयाँको बुकिङ रद्द गर्नुपरेको पनि बताए । २०७२ सालको भुकम्पपछि होटल पौवा स्थापना भएको र त्यसपछि निरन्तर चुनौतीहरुको सामना गरिरहेको उनले सुनाए ।…