Logo

सबै प्रदेशमा पुनर्स्थापना केन्द्र स्थापना गर्ने सरकारको योजना

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले उपचारपछि बिरामीलाई आवश्यक पर्ने हेरचाह तथा पुनर्स्थापना सेवा देशभर विस्तार गर्ने योजना अघि सारेको छ। सरकारले सबै प्रदेशमा पुनर्स्थापना केन्द्र स्थापना गर्ने तयारी गरेको हो। प्रस्तावित केन्द्रमार्फत दुर्घटना, शल्यक्रिया, दीर्घरोग तथा अन्य स्वास्थ्य समस्यापछि आवश्यक पर्ने थेरापी, परामर्श र पुनर्स्थापना सेवा प्रदेशस्तरमै उपलब्ध गराउने लक्ष्य राखिएको छ। हाल पुनर्स्थापना…