Logo

जुम्लालाई भ्रष्टाचारमुक्त बनाउने नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाहीको प्रतिबद्धता

जुम्ला । मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद ज्ञान बहादुर (ज्ञानेन्द्र) शाहीले जुम्लालाई भ्रष्टाचारमुक्त जिल्ला बनाउने प्रतिबद्धता जनाएका छन् । भ्रष्टाचार विरोधी अभियन्ता समेत रहेका शाही राप्रपाको केन्द्रीय प्रवक्ता हुँदै गत निर्वाचनबाट बहूमतले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । जुम्लामा आयोजित बधाई कार्यक्रममा शाहीले बरु आफू मृत्यु स्विकार्न तयार रहेको…