Logo

डिगोले नेपालमा टप एन्ड टी–२० सिरिज निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । ओटीटी प्लेटफर्म डिगोले अस्ट्रेलियाको डार्विनमा आगामी अगस्ट २० देखि ३० सम्म आयोजना हुने टप एन्ड टी–२० सिरिज २०२६ नेपालमा आधिकारिक रूपमा प्रत्यक्ष र निःशुल्क प्रसारण गर्ने भएको छ । डिगोले प्रतियोगिताको प्रसारण अधिकार प्राप्त गरेसँगै नेपाली दर्शकले मोबाइल, स्मार्ट टिभी तथा अन्य कनेक्टेड डिभाइसमार्फत सबै खेल निःशुल्क हेर्न सक्नेछन् । प्रतियोगितामा अस्ट्रेलियाका घरेलु…