Logo

मनोरञ्जन

नाजीर हुसेन र स्वस्तिमा खड्काको ‘हाम्रो माया’ सार्वजनिक



मोहितवंश आचार्य र मेलिना राईको आवाजमा ‘ हाम्रो माया’ बोलको भिडियो गीत सार्वजनिक भएको छ

। ओएसआर डिजिटलमार्फ सार्वजनिक गीतमा नाजीर हुसेन र स्वस्तिमा खड्काको अभिनय तथा नृत्य देख्न सकिन्छ ।सान थापाको निर्देशनमा बनेको गीतको कोरियोग्राफी राजीव शर्माले गरेका हुन् ।

दीनेश थपलियाको गीतमा दीपक शर्माको संगीत छ । यस गीतलाई योगेश काजीले एरेन्ज गरेका हुन् । श्याम स्वेत रसाइलीको मिक्सिङ छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ११:३०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।